२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाँस रोप्ने किसानलाई चामल किन्ने पैसा दिँदै बकैया गाउँपालिका

मकवानपुरको बकैया गाउँपालिकाले बारीमा घाँस रोप्ने किसानलाई चामल किन्न अनुदान रकम दिनेभएको छ । व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न घाँस खेति बढाउने लक्ष्यसहित गाउँपालिकाले घाँस रोप्ने किसानलाई चामल किन्ने पैसा दिने नौलो नीति अघि सारेको हो । कृषि र पशुपालन मार्फत किसानको आयस्रोत बढाएर पालिकालाई समृद्ध बनाउन लागि परेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । घाँसखेति…