ओखलढुंगा । ओखलढुंगामा कोरोनाको कहरका बेला अग्रभागमा रहेर काम गर्नेहरुको मात्रै निःशुल्क कोरोना परिक्षण गरिने भएको छ । सरकारले समेत कोरोनाको परिक्षण नागरिक स्वयम्ले गर्नु पर्ने बताइएरहेका छ । ओखलढुंगामा भने अग्रभावमा रहेर काम गर्नेहरुमा लक्षण देखिएमा उनीहरुको मात्रै कोरोना परिक्षण निःशुल्क गरिने जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीले बताए । जिल्लामा अग्रभावमा रहेर खट्ने स्वास्थकर्मी,…