महेश कार्की, मुम्बई । रोजगारिको सिलसिलामा भारतको मुम्बई पुगेको एक परिवार अलपत्र अबस्थामा रहेको छ । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका वडा नम्बर १० घर भएका राजपुरा दमाईको छ जना परिवार अलपत्र अवस्थामा परेको छ्न । आज भन्दा ५ बर्ष अगाडि रोजगार खोज्दै मुम्बई पुगेका राजपुराका श्रीमान भान्ये दमाईको गत श्रावणमा मुम्बईमा मृत्यु भए पछि उनका…