२०८३, १४ श्रावण बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्ली विस्फोटमा मारिनेको संख्या १२ पुग्यो

भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको विस्फोटमा मृत्यु भएकाको संख्या १२ पुगेको छ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार १२ मृतकमध्ये २ महिला छन् । जसमध्ये दुई जनाको शव पहिचान भइसकेको छ भने बाँकीको डीएनए परीक्षण जारी छ । विस्फोटमा परी घाइते भएका २० जनाको उपचार भइरहेको छ । स्थानीय समयअनुसार सोमबार साँझ…