काठमान्डौँ जिल्लाको टोखा नगरपालिका–२ स्थित गले पार्क निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकाल, टोखा नगरप्रमुख प्रकाश अधिकारी, विभिन्न जनप्रतिनिधिहरू, सघ–संस्थाका पदाधिकारी, तथा स्थानिय राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो। टोखा नगरपालिकाले वडा नम्बर २ मा काठमाडौं उपत्यका विकास प्राधिकरणको बजेटमार्फत ७ करोड…