स्याङ्जा वालिङ उद्योग वाणिज्य संघ वालिङले आगामी माघ १४ देखि २५ गतेसम्म नवौं संस्करणको वालिङ महोत्सव आयोजना गर्ने भएको छ । “हाम्रो गौरव, हाम्रो सान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ वालिङ खेलमैदानमा सञ्चालन हुने यो महोत्सव गण्डकी प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला–२०८२ का रूपमा आयोजना गरिने भएको छ ।२०६३ सालदेखि…