२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलो पटक साइक्लोट्रोन मेसिन स्थापना गर्न तयारी

नेपालमा पहिलो पटक क्यान्सर उपचारका लागि आवश्यक रेडियोआइसोटोप उत्पादन गर्ने साइक्लोट्रोन मेसिन स्थापना गर्ने प्रक्रिया सुरु गरिएको छ। यो विषयमा विज्ञान मन्त्रालयमा विज्ञहरू, सम्बन्धित प्राविधिक तथा सरोकारवाला निकायबीच छलफल सम्पन्न भएको छ। साइक्लोट्रोन मेसिन एक प्रकारको कण प्रवेगक (Particle Accelerator) हो, जसले चार्ज भएका कणहरूलाई अत्यधिक उच्च गतिमा प्रवेगित गरी रेडियोआइसोटोप उत्पादन गर्न प्रयोग गरिन्छ।…