२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरघर पुग्दै समस्या सुन्दै समाधान गर्दै स्वामिकार्तिक खापरका अध्यक्ष रोकाया

‘चुनाव जितेपछि नेता फर्किएर आउँदैनन्, जनअपेक्षा अनुसार काम गर्दैनन्’ यो आम नागरिकले आफुले जिताएका जनप्रतिनिधि प्रति गर्ने टिप्पणी हो । तर दुर्गम जिल्ला बाजुराको विकट क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया अधिकांश समय नागरिकका समस्या सुन्दै समाधान गर्दै टोलबस्तिमै पुगिरहेका हुन्छन् । भौगोलिक विकटता र आधारभूत आवश्यकताबाटै बञ्चित यहाँका नागरिकले आफुहरुका समस्या सुन्न…