कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाइने भएको छ । बालश्रम अन्त्य गर्ने नगरपालिकाको लक्ष्य अनुसार सरोकारवालाले बालश्रम मुक्त नगर बनाउने प्रतिवद्धता जनाएका हुन् । नगरप्रमुख उपेन्द्र कार्कीले कागेश्वरीलाई बालश्रम मुक्त नगर बनाउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै अभियानको थालनी गरेका छन् । नगर बाल विकास समितिका संरक्षक समेत रहेका कार्कीले थालनी गरेको अभियानलाई नगरभित्रका सबै…