२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोलबस्तिमै आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गर्दै बाजुराको बुढीनन्दा

बाजुराको बुढीनन्दा नगरपालिका टोलबस्तिमै आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितता गराउन लागेको छ । सबै नगरबासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्य राखेको बुढीनन्दाले नगरभित्रै आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क र सहज बनाउन लागेको हो । अपाङ्गता, अशक्त, वृद्धवृद्धा, विपन्नता र स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कारण दिर्घरोगी बनेर बस्न बाध्य नगरबासीको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै टोलबस्तिमै गुणस्तरीय स्वास्थ्य सेवाको…