२०८३, ६ आश्विन मंगलबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामै उत्कृष्ट बन्यो चाँगुनारायण

चाँगुनारायण नगरपालिका उपत्यकामा उत्कृष्ट नगरपालिका बनेको छ । आर्थिक वर्ष २०७९-०८० को नीति कार्यक्रम र बजेट कार्यान्वयनमा उपत्यकाका अरु पालिका भन्दा सफल भएको हो । गत आर्थिक वर्षमा चाँगुनारायणले ८१.२६ प्रतिशत बजेट खर्च गरेको छ । यो काठमाडौं महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तह भन्दा बढी हो । उपत्यकाका २१ स्थानीय तहमध्ये सबैभन्दा बढी चाँगुनारायण नगरपालिकाले…