जैमिनी नगरपालिकाले जिल्ला स्तरीय न्यायिक समितिको प्रथम सम्मेलन आयोजना गर्ने भएको छ । यसैवर्ष बाग्लुङ जिल्ला स्तरीय न्यायिक समितिको प्रथम सम्मेलन जैमिनी नगरपालिकाको न्यायिक समितिको नेतृत्वमा जिल्लास्तरीय सम्मेलन हुने भएको हो । जिल्लाभित्रका स्थानिय तहको न्यायसम्पादनलाई थप प्रभावकारी बनाउने र समितिहरुका बीचमा सहकार्य बढाउने उद्देश्यले जिल्लास्तरीय न्यायिक समितिको सम्मेलन गर्ने योजना ल्याइएको जैमिनी नगरपालिकाका उपप्रमुख…