२०८३, १७ असार बुधबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधार विकासमा श्रम संस्कृतिको विकास गर्दै मरिण गाउँपालिका

सिन्धुलीको मरिण गाउँपालिकाले पूर्वाधार विकासमा श्रम संस्कृतिको विकास गरेको छ । वर्षाको बाढी पहिरोबाट क्षतिग्रस्त बनेको विकासका पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्न सुरु गरिएको हो । पछिल्लो समयमा गाउँघरमा सञ्चालन हुने सडक, सिंचाइ, खानेपानी लगायतका विकासका पूर्वाधार निर्माणमा जनसहभागिता घटिरहेको बेला उक्त पालिकाले भने बाढी पहिरोबाट क्षतिग्रस्त पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्ने अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष…