२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ अर्ब ठगी आरोपी मेयर ३ अर्बको सम्पत्ति देखाउँदै ६ महिनापछि फेसबुक लाइभमा

६ महिनादेखि फरार रहेका बागलुङको इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने वाचा गरेका छन् । ‘सहकारीको समस्या समाधानका लागि सम्पूर्ण बचतकर्ताको नाममा आफू र श्रीमतीको नाममा भएको घरजग्गा मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहेकाले त्यसका लागि वातावरण बनाइदिन अनुरोध छ,’ उनले मंगलबार…