ओखलढुंगा । ओखलढुंगाको रामपुरमा सहिद गुरु लुइँटेल स्मृति पार्क बनाइने भएको छ । तत्कालिन विद्रोही पक्षले अपहरणपछि हत्या गरेका शिक्षक गुरु लुइँटेलको सम्झनामा पार्क बनाइने भएको हो । गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रको अगुवाइमा निर्माण हुने पार्कको सोमबार शिलान्यास गरिएको छ । २० लाखको लागतमा निर्माण हुने पार्कको मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले शिलान्यास…