डोल्पा । जिल्लाको ठुलिभेरी नगरपालिकाका तीनसय घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ । बुधबार वडा नं ५ का अध्यक्ष भिमबहादुर रोकायको अध्यक्षता तथा नगरप्रमुख सुवर्ण बुढाको प्रमुख आथित्यमा आयोजित एक घर एक ग्यास चुलो वितरण कार्यक्रममा तीनसय घरधुरीलाई एक थान सिलिन्डर र चुलो निशुल्क वितरण गरिएको हो । वडाको २१ लाख र नगरको ७ लाख…