काठमाडौं । प्रतिनिधिसभाको बैठकमा फरार सांसद लक्ष्मी महतो कोइरीको खोजी भएको छ ।बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद महतोको खोजी गरेका हुन् । ‘आज प्रतिनिधिसभाको १७ औं बैठक चलिराखेको छ । लगातार १० पटकसम्म उपस्थित नहुँदा सांसद पद खाली हुन्छ भन्ने नियमावलीमा उल्लेख भएको सुनेको थिएँ’, खतिवडाले भने, ‘एक जना सांसद सभामुखलाई…