काठमाडाैं । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले फिक्कलको समृद्धिका लागि गुरुयोजना बनाएर परिणाममुखी काम गरिरहेको बताएका छन् । संघियता पछि स्थापित स्थानीय तहले थुप्रै चुनौतीका बीच पनि फिक्कलको समग्र विकासमा स्पष्ट खाका बनाएर काम गरेको बताएका हुन् । लामो समय जनप्रतिनिधि विहिन स्थानीय तहमा बढेको बेथिती हटाएर पूर्वाधार विकास र सामाजिक जागरणका क्षेत्रमा विषेश…