२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरले गठन गर्‍यो वडा स्तरीय महिला सञ्जाल

काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा स्तरीय महिला सञ्जाल गठन गरेको छ। बुधबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले लैङ्गिक विषयसँग सम्बन्धित समस्या वडास्तरमै समाधान गर्न वडा स्तरीय महिला सञ्जाल गठन गरेको बताइन्। उनका अनुसार न्याय वितरण प्रणालीलाई वडा स्तरमा छिटो, सरल र सहज बनाउने संस्थागत संयन्त्र निर्माण गरिएको हो। ‘महिला सञ्जाल निर्माणले महिलालाई नेतृत्वदायी ठाउँमा लगेको छ,’ उनले…