२०८३, ६ आश्विन मंगलबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले आफ्ना उम्मेदवारलाई दियो चुनाव लड्न पैसा

काठमाडौं। नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न पैसा दिएको छ।टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा दिएको हो। मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख रूपैयाँका दरले पार्टीले चुनावी खर्च दिएको बताए।…