रुपन्देही । 'सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली' कार्यालयमा राष्ट्रिय गीत बजिरहेको छ सरकारी पोशाक लगाएका केही मानिस छातीमा हात राखी गीत गुन गुनाउँदै छन् । यो देख्दा लाग्छ यो कुनै विद्यालयको दृश हो र यी त्यहाँका विद्यार्थी तर यो नत विद्यालय हो न यी विद्यार्थी यो त देवदह नगरपालिकाको कार्यालय हो । अनि देखिएका ब्यक्तिहरू नगरपालिकाका कर्मचारी…