२०८३, ९ असार मंगलबार | Tue Jun 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीले रामेछापमा फाँड्यो ठूलो परिमाणको गाँजा

रामेछाप ।  प्रहरीले रामेछापको खाँडादेवी र सुनापतिका विभिन्न स्थानमा हुर्केका गाँजा फँडानी गरेको छ । व्यावसायिक उत्पादनका लागि रोपेको नभई आफैं उम्रिएको गाँजा संरक्षण गरेको सूचनाको आधारमा प्रहरी गएर शुक्रबार ठूलो मात्रामा गाँजा फँडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार मात्र करिब चार हजार चार सय गाँजाका बोट फँडानी गरी नष्ट पारिएको…