काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तोकेको छ । आजको मूल्य अनुसार लसुन सुकेको चाइनिज प्रतिकिलो न्युनतम् १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो १३० रुपैयाँदेखि १४० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १५० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ । त्यसैगरी लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म,…