२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवदहमा कविता लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न

रेशम अधिकारी, रुपन्देही । देवदह नगरपालिकाको सहयोग र साहित्य क्षेत्रमा क्रियाशिल देवदहका तीन संस्था को आयोजनामा कविता लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनुराग, युगीन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा देवदहका बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई साहित्य तथा कविता लेखनबारे जानकारी दिन प्रशिक्षण दिइएको हो । विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमता र प्रतिभालाई वृद्धि गर्न…