काठमाडौं । नेपालको वर्तमान घटनाक्रमका विषयमा विभिन्न ५ राजनैतिक दलले ओखलढुंगामा संयुक्त वक्तव्य निकालेका छन् । प्रधानमन्त्रीले संसद विघटन गरेपछिको देशको पछिल्लो अवस्थालाई विश्लेषण गर्दै ५ दलले संसदीय व्यवस्थाका विरुद्ध एकजुट हुन अपिल गर्दै संयुक्त वक्तव्य निकालेका हुन् । ५ दलका तर्फबाछ पर्वतले जारी गरेको वक्तव्यमा नेपालमा संसदीय व्यवस्थाका कारण अस्थिरता, कालोबजारी र अन्याय अत्याचारका…