विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । एकीकृत समाजवादीका नेता तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफू नैतिकताको आधारमा मुख्यमन्त्री नबन्ने बताएका हुन् । उनको दलले प्रदेश १ मा प्रत्यक्ष तर्फ तीन सीट र समानुपातिक तर्फ १ सीट पाएको छ । प्रदेश १ मा सत्ता गठबन्धन…