नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् । कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् । दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् । https://onlinesarokar.com/archives/14114