खोटाङ । खोटाङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई निर्वाचित भएका छन् । नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याएका थिए। निर्वाचन परिणाम अनुसार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४ ल्याएका छन्…