कैलाली। कैलालीको गोदावरी नगरपालिका-३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो। सो टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका टोलका बासिन्दा खुसी भएका छन् । नगरप्रमुख वीरेन्द्र भट्टले जनताले स्थानीय सरकार भएकोको महसुस गरेको बताए । लामो समयदेखि अन्धकारमा बस्न…