काभ्रे । भैंसीको पाडापाडीको जन्मदर्ता गराउने अभियान पनौती नगरपालिकाले सुरु गरेको छ । स्थानीयहरूको घरमा जन्मिएको पाडापाडीको जन्मदर्ता बनाउने र जन्मदर्ता बनिसकेपछि भैंसीधनिलाई सुत्केरी स्याहार भत्ता नगरपालिकाले दिने गरेको छ । आर्थिक वर्ष २०७६/०७७ बाट भैंसी सुत्केरी भत्ता तथा जन्मदर्ता कार्यक्रम नगरपालिकाले ल्याएको थियो । कार्यक्रम ल्याएको पहिलो वर्ष भने लगभग ६ लाख रुपैयाँ सुत्केरी…