२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सीमित स्रोतसाधनले असीमित जनआकांक्षा पुरागर्दैछाैं’ : नगरप्रमुख बस्नेत

रमेशकुमार बस्नेत, नगरप्रमुख मन्थली नगरपालिका, रामेछाप  मन्थली नगरपालिकाको आवधिक योजना नभए पनि वार्षिक कार्यक्रम गर्दै आएका छौं। यो चार वर्षको अवधिमा रणनीतिक योजनाहरू गर्न पाइएन। कार्यकालको पहिलो बजेट सबै १४ वडामा एक करोड २६ लाखका दरले विनियोजन भयो, त्यो राजनीतिक कारण थियो। दोस्रो वर्षदेखि नगरस्तरीय योजनाहरूमा ध्यान दियौं। त्यसमा सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिए।…