काठमाडौंको दक्षिणकाली नगरपालिकाका प्रमुख–उपप्रमुखले आफुले प्रयोग गर्ने सवारी एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । नगरप्रमुख मोहन बस्नेत र उपप्रमुख बसन्ती तामाङले एम्बुलेन्सको अभावमा नागरिकहरुलाई अस्पताल सम्म पुग्नलाई सास्ती व्यहोर्नुपर्ने बाध्यता हटाएर बिरामीलाई समयमै अस्पताल पु¥याउन आफुले चड्ने सवारी प्रयोग गर्न थालेका हुन् । बैशाख ३१ शुक्रबार देखी बा २ झ १६५३ र बा २…