२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुनपा १२ मा सार्वजनिक सुनुवाई : ‘जनप्रतिनिधिको कामको प्रशंसा’

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा अध्यक्ष शम्भुप्रसाद भटराईको अध्यक्षता तथा प्रदेश सांसद कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यतामा वडाले मंगलवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । नागरिकको प्रश्न, प्रतिक्रिया र गुनासो सहितका सवालमा शुसासन, पारदर्शीता र जवाफदेहीता सहित आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी…