२०८३, ९ भदौ मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशकाे सबैभन्दा बढी भ्रष्टाचारी केपी ओली हुन् : रवि लामिछाने

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तामा रहुञ्जेल देशले धेरै दुःख पाउने दाबी गरेका छन्। आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि प्रवेश गर्नुअघि सभापति लामिछानेले यस्तो बताएका हुन्। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो। उनी अहिले जिल्ला प्रहरी…