बागमतीमा विपक्षी दलहरूले सदन अवरोध गर्ने संकेत गरेपछि मुख्यमन्त्री बहादुर सिंह लामाले सर्वदलीय बैठक आह्वान गरेका छन्। दलीय मदभेद सर्वदलीय बैठकबाटै टुंग्याएर सदनमा जाने तयारी स्वरुप सर्वदलीय बैठक आव्हान गरिएको हो । आइतबार बस्ने प्रदेश सभा बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पूर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभा…