काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप नै फुटे पछि खडेरीमा पनि बबरमहलमा डुबान भएको छ । बिना मौसम भएको डुबानले त्यहाँ वरपर रहेका सरकारी कार्यालय प्रधावित बनेका हुन् । सडकमा रहेको पाइप फुटेर जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएको छ । अदालतको पहिलो तला नै डुबाएको छ । साथै वन परिसर डुबानमा परेको छ…