नवलपरासी बर्दघाट सुस्तापूर्वका स्थानीय तहमध्ये विनयी त्रिवेणी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लामा उत्कृष्ट बनेको हो । जिल्लाका आठवटा स्थानीय तहमध्ये विनयी त्रिवेणी गाउँपालिकाले ७३ दशमलव २ प्रतिशत अङ्क प्राप्तगरी पहिलो बनेको हो । देवचुली नगरपालिका…