ठेक्का लाग्ने तर बहुवर्षेमा नपर्दा कतिपय आयोजना समयमै सम्पन्न नहुने समस्या देखिँदै आएको थियो । सोही समस्या हल गर्न आयोगले १६ करोड रुपैयाँभन्दा माथिको आयोजनालाई बहुवर्षे ठेक्का लाग्ने र बढीमा ३ आर्थिक वर्षमा सम्पन्न गर्नेगरी स्रोत सुनिश्चितता सहित कार्यक्रम अगाडि बढाएको हो । आयोगले चालु आर्थिक वर्ष २३ वटा दीर्घकालीन महत्वका सडक, पूर्वाधार, पर्यटन लगायतका…