२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उज्यालो अभियान लिएर अमेरिका उडे कुलमान



उज्यालो नेपाल अभियान लिएर कुलमान घिसिङ अमेरिका उडेका छन् । केही समयअघि मात्रै मध्यपूर्वको भ्रमण सकेर नेपाल फर्किएका उनी सोही अभियान लिएर पश्चिमी देशको भ्रमणमा गएका हुन् ।

बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका उनले १५ दिन अमेरिका र त्यसपछि बेलायत, बेल्जियम तथा अन्य युरोपेली देशमा भ्रमण गर्ने कार्यतालिका छ । उनी भदौ १० गते नेपाल फर्किनेछन् ।

कुलमानको यो अभियानलाई उनको राजनीतिमा आउने तयारीको रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८२, १० श्रावण शुक्रबार ००:००  ११ : ११ बजे