२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा १२ सय घट्यो सुन



मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो ।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यसयता मूल्य घट्दै आएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ २३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

प्रकाशित मिति : २०८२, ३ भदौ मंगलबार ००:००  ११ : ५६ बजे