२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ ।

अहिले पनि प्रदर्शन जारी छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ३ : २५ बजे