२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बैठक जारी



मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो ।

आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

यद्यपि, सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनपछि बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ७ : ४० बजे