२०८२, २५ फाल्गुन सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाका उम्मेदवार केपी खनाल विजयी



कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार केपी खनाल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीलाई पराजित गर्दै खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

खनालले १९ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपा ९एमाले०का उम्मेदवार सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन आइतबार ००:००  ३ : २६ बजे