२०८३, २९ भदौ सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना



सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

“थप जानकारी आउन बाँकी छ,” टिचिङ अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले भने । 

खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८२, १६ चैत्र सोमबार ००:००  १ : २८ बजे