२०८३, २९ भदौ सोमबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस भएको छ।

शनिबार दिउँसो दुई बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामासमेत महसुस भएको छ।

विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१, २४ फाल्गुन शनिबार ००:००  २ : ५८ बजे