२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन



बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन भएको छ ।

असार १ गते आइतबार ३ बजेका लागि तोकिएको बजेट सार्वजनिक गर्ने समय तालिका साँझलाई सारिएको हो । 

बजेट निर्माण प्रक्रियामा दलहरू बिच समस्या देखिए पछि बजेट प्रस्तुत गर्ने समय संशोधन गरिएको हो । मुख्यगरी बजेट निर्माणमा विषयत मन्त्रीहरूले नै असन्तुष्टि जनाएपछि समस्या देखिएको थियो । 

प्रकाशित मिति : २०८२, १ असार आइतबार ००:००  २ : ३६ बजे