काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको यात्रुबाहक बस ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ अन्तर्गत सेतिदेवी मन्दिर आसपासको क्षेत्रमा दुर्घटनामा परेको छ ।
दुर्घटना सिद्धिचरण नगरपालिका–११ को मिलनचोकभन्दा केही परको क्षेत्रमा भएको जनाइएको छ ।
दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।
२०८२, ४ असार बुधबार ००:००
154
Shares