२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको भाउ घट्यो ।



सुनको भाउ तोलमा ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२, १२ श्रावण आइतबार ००:००  ११ : २२ बजे