२०८३, २९ भदौ सोमबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक पशुपति शर्मा सवार कार दुर्घटना



गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ। पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो।

बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भघएका छन्। गायक शर्माको देब्रे हातमा चोट लागेको छ। कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार ००:००  ४ : ४४ बजे