२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ ।

अहिले पनि प्रदर्शन जारी छ ।

प्रकाशित मिति : २०८२, २३ भदौ सोमबार ००:००  ३ : २५ बजे